site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखले बोलाए सर्वदलीय बैठक
सभामुखले बोलाएको सर्वदलीय बैठक । (फाइल तस्बिर)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेका छन् । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

“संसदको गतिरोध अन्त्यका लागि सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “भोलि दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”

संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement