site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको नाराबाजीकाबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शरेबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शमाले यसअघिको सरकारले ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई प्रतिस्थापन गर्दै आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजन विधेयक पेश गरेका छन् । प्रमुख प्रतिपक्षि नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आर्थिक वर्ष २०७८÷७९ को अध्यादेशमार्फत आएको बजेटलाई परिमार्जन गरिएको बताए ।

नयाँ सरकारको प्रामिकता बहुआयामीक गरिब न्यूनीकरण, आर्थिक पुनरुउत्थान गरी उच्च आर्थिक वृद्धि गर्ने रहेको अर्थमन्त्री शर्माले बताए ।

Global Ime bank

बहुआयमिक गरिबी १७.४ प्रतिशत रहेको र देशभरका गरिबीको अवस्था सघन रहेकाले गरिबी न्यूनीकरणको हालसम्मको प्रयासहरूको समीक्षासहित ३ महिअनाभित्र योजना तयार गर्ने उनले बताए ।

त्यस्तै व्यापार घाटा घटाउन ३ महिनाभित्र योजना तयार गर्ने उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement