site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले केही बेरमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले संसदको अवको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ । एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेट सम्बन्धी सबै अध्यादेश पेश गरी स्वीकृत भइसकेका छन् ।

सरकारले यसपछि बस्ने तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थान गर्ने विधेयक पेश गर्न लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement