site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. सुधा अग्रवाल महिला चिकित्सक सम्मान'बाट सम्मानित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । प्रा. डा. सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् । 

कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा. डा. अग्रवालसहित डा. दिब्यासिंह शाह, डा. रिता थापा, डा. सरस्वती पाध्याय, डा. सुधा शर्मा, डा. कुशुम थापा, डा. किरण थापा, डा. आशा सिंह, डा. संगिता भण्डारी, डा. चन्द्रा कार्की, डा. सानुमैया दलि, डा. तारा मानन्धर, डा. राधा शाह र डा. अर्चना वैद्यलाई सम्मान गरिएको थियो । 

सङ्घका पूर्वअध्यक्ष डा केदार नरसिंह केसीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरेर महिला चिकित्सक सम्मान गर्ने चिकित्सकको छनौट गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय