site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर महानगरमा भोलिदेखि यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ ।

सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ । 

पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक र महेन्द्र आदर्श माध्यमिक विद्यालय सातदोबाटोमा गई खोप लगाउनु पर्नेछ ।

Global Ime bank

महानगरमा साउन १५ गतेदेखि आज १७ गतेसम्म ४५ वर्ष माथिका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइरहेको छ ।

भिडभाड हुने बढी क्षेत्रका नागरिकलाई भोलि साउन १८ गतेदेखि प्राथमिकताका आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको महानगरले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय