site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज राष्ट्रिय  प्राकृतिक चिकित्सा दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षका लागि नारा ‘कोभिडपछिको समस्या, प्राकृतिक चिकित्सा’ रहेको छ । 

दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै योग तथा  प्राकृतिक चिकित्सक संघ नेपालले योग, प्राकृतिक चिकित्सा तथा प्राकृतिक जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमतामा बढाउन र अन्य रोगहरुको जोखिमबाट पनि बचाउने भएकाले पोष्ट कोभिडको उपचारका लागि प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भूमिका रहेको  जनाएको छ । 

नेपालमा प्राकृतिक चिकित्सालाई सरकारले वि.सं. २०५९ सालदेखि राष्ट्रिय उपचार पद्दतिको मान्यता दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement