site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अंश विवादमा बाबुको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा एक वृद्धको हत्या आरोपमा उनका छोरा पक्राउ परेका छन् ।

धनुषाधाम नगरपालिका–१, काशीपुरका ७० वर्षीय विशो यादवको हत्या गरिएको हो । अंश विवादमा बिहीबार राति उनकै कान्छो छोरा श्रीकृष्णले हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मसला कुट्ने खलले बाबुलाई प्रहार गरेका थिए । सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको डीएसपी मिश्रले जानकारी दिए ।

मृतक यादवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । उनका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement