बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख पौडेलले भनिन्– अध्ययन गरेर बोलाउँछु
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, जेठ २८, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख सीता पौडलले ‘अध्ययन गरेर जवाफ दिने’ बताएकी छन् । शुक्रबार ३१ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

उनीहरूलाई जवाफ दिँदै प्रदेश प्रमुख पौडलले अध्ययन गरेर जवाफ दिने बताएकी हुन् ।

“हामी सशरीर उपस्थित भयौँ । प्रदेश प्रमुखलाई फेरि हस्ताक्षर पनि गरेर बुझायौँ, तर, उहाँले अध्ययन गर्छु र बोलाउँछु भन्नुभएको छ,” कृष्णचन्द्रले सञ्चारकर्मीसँग भने ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्