site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख पौडेलले भनिन्– अध्ययन गरेर बोलाउँछु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख सीता पौडलले ‘अध्ययन गरेर जवाफ दिने’ बताएकी छन् । शुक्रबार ३१ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

उनीहरूलाई जवाफ दिँदै प्रदेश प्रमुख पौडलले अध्ययन गरेर जवाफ दिने बताएकी हुन् ।

“हामी सशरीर उपस्थित भयौँ । प्रदेश प्रमुखलाई फेरि हस्ताक्षर पनि गरेर बुझायौँ, तर, उहाँले अध्ययन गर्छु र बोलाउँछु भन्नुभएको छ,” कृष्णचन्द्रले सञ्चारकर्मीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC