बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सरकारको विरोधमा उत्रिएका नेविसंघका कार्यकता पक्राउ
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, जेठ २६, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । सरकारको विरोधमा उत्रिएका नेपाली विद्यार्धी संघ (नेविसंघ) का नेता कार्यकताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा पुतलीसडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिपक ओझा, मिलन खतिवडा, सोम मल्ल, आदित्य काफ्ले, सुदिप अधिकारी, लोकेश कुँवरलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्