site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । पुस ७ यता बस्न नसकेको जसपा कार्यकारिणी समिति बैठक ६ महिनापछि यही जेठ ८ र ९ गते बस्न लागेको हो । 

सरकारसँगको सहकार्यका विषयको विवादमा फूटको नजिक पुगेको जसपाका दुई अध्यक्षबीच आजै समझदारी भएको थियो ।

त्यही समझदारीअनुसार दुई अध्यक्षको सहमतिमा कार्यकारिणी समितिको बैठक राख्ने उल्लेख थियो । त्यही सहमतिका आधारमा अध्यक्ष ठाकुरले यही जेठ ८ र ९ गतेका लागि बैठक डाकेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय