site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परोपकार अस्पताललाई जाेन्टा क्लब अफ काठमाडौंको अक्सिजन कन्सन्ट्रेटर सहयोग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ। कोभिडका १९ को दोस्रो लहर तिव्र रुपमा फैलिदा देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको अवस्थामा कोभिड संक्रमति भएका  गर्भवती र भर्खरका आमाहरु अवस्था गम्भिर हुने भन्दै कल्ल उक्त सहयोग गरेको जनाउको छ ।

कल्बले अस्पताललाई  चार वटा अक्सिजन कन्सनट्रेटरहरु अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरेको छ ।

अप्रिल २०२० मा पहिलो लकडाउनको क्रमममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो । जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले  महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्नेमा आशावादी रहेको बताइनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC