बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ओली पुनः प्रधानमन्त्रीमा नियुक्त 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Duber nepal

Agani Group

उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धले धारा ७६ (२) अनुसार बहुमतको प्रक्रिया अघि नबढाएपछि उनलाई नियुक्त गरिएको हो । बहुमतको सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मका लागि समय तोकिएको थियो ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्