site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली र नेपालबीचको भेटवार्ता सकियो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो ।

भेटमा भएको निर्णय भने बताइएको छैन् । दुई नेताबीच वैशाख ९ गतेपछि बिहीबार भेट भएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्