बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत् 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ल टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ ।

आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो ।

Duber nepal

Agani Group

न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्