बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् । 

बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्