site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

महाकाली प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको हो । पछिल्लो समय कञ्चनपुरमा कोरोना संक्रमणबाट दैनिक ज्यान गइरहेको छ । महाकाली अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्