बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
सिटीविरुद्व पीएसजीलाई पुनरागमनको मौका 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । 

सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा पीएसजी पुनरागम गर्ने मौका छ । पहिलो लेगमा २–१ गोलले पराजित भएको पीएसजी आजको खेलमा जित निकाल्ने योजनामा छ । 

Rohto Landing

Agani Group

आजको खेलमा जित बाहेक पीएसजीसँग अन्य विकल्प भने छैन् । पीएसजीले आजको खेलमा बराबरी खेलेमा या पराजित भएमा सेमिफाइनलबाट बाहिरिने छ । 

यता सिटी आजको खेलमा जित निकाल्ने योजनमा छ । सिटीले आजको खेलमा पीएसजीलाई बराबरीमा रोख्ने योजनामा छ । 

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्