site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीविरुद्व पीएसजीलाई पुनरागमनको मौका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । 

सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा पीएसजी पुनरागम गर्ने मौका छ । पहिलो लेगमा २–१ गोलले पराजित भएको पीएसजी आजको खेलमा जित निकाल्ने योजनामा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा जित बाहेक पीएसजीसँग अन्य विकल्प भने छैन् । पीएसजीले आजको खेलमा बराबरी खेलेमा या पराजित भएमा सेमिफाइनलबाट बाहिरिने छ । 

यता सिटी आजको खेलमा जित निकाल्ने योजनमा छ । सिटीले आजको खेलमा पीएसजीलाई बराबरीमा रोख्ने योजनामा छ । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC