site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसीबारे देउवा भन्छन् : सित्तैमा दिएको परियोजनाबारे हल्ला फैलाइयो 
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम फैलाइएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी सेना आउछ भनेर हल्ला फिजाइएको बताएका हुन् ।

"मेरो पालामा एमसीसी क्याबिनेट डिसिजन गरेर मन्त्रीलाई अमेरिएका पठाएको हो । त्यत्रो ठूलो ग्रान्ट हो यो । ब्याज पनि छैन । सित्तै दिएको हो नेपाललाई । त्यत्रो सहयोग गरेको छ । अनेक किसिमको भ्रम फैलाएको छ । अमेरिकी सेना आउँछ ? आउन कसैले दिन्छ ? भ्रम फैलाउने कुरा," उनले भने । 

देउवाले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सहमति नभएको पनि बताए । केही दिनअघि वैकल्पिक सरकारका लागि एमसीसीबारे देउवा र प्रचण्डबीच सहमति भएको खबर बाहिरिएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement