site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपा पदाधिकारी बैठक जारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक जारी छ । बैठक अहिले पार्टी कार्यालय बालकुमारीमा बसिरहरेको नेता प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । समसामयिक विषयमा छलफल भइरहेको अधिकारीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जसपामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा जाने÷नजाने विषयमा दुई धार छ । ठाकुर ओलीसँग सहमति गरेर जाने पक्षमा छन् भने यादव–भट्टराईले सम्झौता गर्न नहुने बताउँदै आएका छन् ।

भट्टराईनिकट स्रोतका अनुसार ओली सरकारको विकल्प खोज्ने विषयमा नेताहरु छलफलमा जुटेका हुन् । “ओली सरकारको विकल्प खोज्ने विषयमा नेताहरुमा छलफल गरिरहनुभएको छ । वैकल्पिक सरकार बनाउनुपर्छ भन्ने जोड छ,” स्रोतले भन्यो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय