site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई भेटेर फर्किए महन्थ ठाकुर 

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका छन् ।

आफूहरुले अघि सारेका मागका बारेमा भएको प्रगतिका विषयमा कुराकानी गर्न बालुवाटार पुगेको सँगै रहेका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार प्रधानमन्त्रीले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, कार्यकर्ताको मुद्दा फिर्तालगायतका विषयमा अझै पनि विश्वस्त पार्न सकेका छैनन् ।

“तर पनि हामी अझै आशावादी छौँ,” उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्