site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णाली प्रदेश सभा बैठक  १० मिनेटका लागि स्थगित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कर्णाली प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । दलका तर्फबाट नेताहरुले बोलिसकेपछि सभामुख राजबहादुर शाहीले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको सभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदैछन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्