बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
द व्रिटिस कलेज जबफेयर–२०२१ सम्पन्न
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ सम्पन गरेको छ । जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागीतामा २०० भन्दा बढी विद्यार्र्थीहरुले अन्तक्र्रिया र अन्तवार्ता दिने अवसर पाएका थिए ।

कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातकतहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थी सहभागि थिए ।

Rohto Landing

Agani Group

सोही कार्यक्रममा विद्यार्र्थीलाई इन्भेष्टरको उपस्थितिमा आफ्नो आइडिया पिच गर्ने मौका पनि कलेजले व्यबस्था गरेको थियो । जसमा १० वटा ग्रुपले आफ्नो आइडियाहरु प्रस्तुत गरेका थिए ।

जब फेयरमाउत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीको उपस्थिति थियो । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्