site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
द व्रिटिस कलेज जबफेयर–२०२१ सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ सम्पन गरेको छ । जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागीतामा २०० भन्दा बढी विद्यार्र्थीहरुले अन्तक्र्रिया र अन्तवार्ता दिने अवसर पाएका थिए ।

कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातकतहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थी सहभागि थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही कार्यक्रममा विद्यार्र्थीलाई इन्भेष्टरको उपस्थितिमा आफ्नो आइडिया पिच गर्ने मौका पनि कलेजले व्यबस्था गरेको थियो । जसमा १० वटा ग्रुपले आफ्नो आइडियाहरु प्रस्तुत गरेका थिए ।

जब फेयरमाउत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीको उपस्थिति थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement