बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीले भने- लखनउको घोडाले पनि देख्छ बाटो बनेको, हाम्राले देखेनन्
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सरकार परिवर्तनको खेल भइरहेको बताएका छन् । तर, सरकार परिवर्तनको खेल आवश्यक नरहेको उनको भनाइ छ ।

तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उनले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा उनले आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा रहेको बताए ।

“लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?," उनले भने ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्