site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीले भने- लखनउको घोडाले पनि देख्छ बाटो बनेको, हाम्राले देखेनन्
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सरकार परिवर्तनको खेल भइरहेको बताएका छन् । तर, सरकार परिवर्तनको खेल आवश्यक नरहेको उनको भनाइ छ ।

तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उनले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा उनले आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा रहेको बताए ।

“लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC