site stats
बाह्रखरी :: Baahrakhari
देश
प्यूठानमा आगलागीमा परेर एकै घरका दाइ र बहिनीकाे मृत्युु
सांकेतिक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनकी सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिइन् । 

उनकाअनुसार घरमा अभिभावक नभएको बेला आगलागी भएको हाे । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १३:१३
प्रतिक्रिया दिनुहोस्