site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खनाल–नेपाल समूहले घोषणा गर्‍यो वाग्मती प्रदेश कमिटी, संयोजक अष्टलक्ष्मी, सचिव रचना

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्

सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।

खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सूची पढ्नोस्

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:२७
प्रतिक्रिया दिनुहोस्