site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश प्रस्ताव गरेको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १८:४४
प्रतिक्रिया दिनुहोस्