बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
प्रविधि प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शाओमीको रेडमी नोट १० स्मार्टफोन नेपालमा सार्वजनिक
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको दशौं जेनेरेसन नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट १० एक ताजा इभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्ट जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको सुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए । “रेडमी नोट श्रृंखलाको हाम्रो १० औं जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचार्ज्ड उपकरणलाई जोडेर एक क्रान्तिकारी परिवर्तन ल्याउँदैछौँ” उनले भने ।
रेडमी नोट १० को बजार मूल्य २२ हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्