site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शाओमीको रेडमी नोट १० स्मार्टफोन नेपालमा सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको दशौं जेनेरेसन नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट १० एक ताजा इभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्ट जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको सुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए । “रेडमी नोट श्रृंखलाको हाम्रो १० औं जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचार्ज्ड उपकरणलाई जोडेर एक क्रान्तिकारी परिवर्तन ल्याउँदैछौँ” उनले भने ।
रेडमी नोट १० को बजार मूल्य २२ हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC