






काठमाडौं । रोहित चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट घोषित भएसँगै उनले ५०० डलर नगद पनि प्राप्त गरेका छन् । बंगलादेशविरूद्धको खेलमा नेपालले उपाधि हात पारेको थियो ।
पुरस्कार वितरण समारोहमा चन्दलाइ उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार