बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्री खोप लगाउन अस्पताल पुगे
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली केही बेरअघि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

उनले खोप ग्रहण गरेसँगै आजैदेखि नेपालमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुनेछ । दोस्रो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्