site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री खोप लगाउन अस्पताल पुगे
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली केही बेरअघि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

उनले खोप ग्रहण गरेसँगै आजैदेखि नेपालमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुनेछ । दोस्रो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १०:४८
प्रतिक्रिया दिनुहोस्