बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् ।

बुधबार बसेको केन्द्रीय कमिटीको निर्णयानुसार केही नेताहरु आयोग जाने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले आयोगलाई कानुनसम्मत रूपमा छिट्टै विवाद निरूपण गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

अहिले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग केही प्रदेश कमिटीका नेताहरुले भेटघाट गरिरहेको उनले बताए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्