site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका कुन–कुन अस्पतालमा लगाइँदैछ २३ गतेदेखि कोरोना खोप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन २३ गतेबाट ५५ वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । 

महानगरका अनुसार २३ गतेबाट चैत्र १५ गतेसम्म ५५ वर्षमाथिका जेष्ठ नागरिक, विद्यालयलका प्राध्यापक, सरकारी–निजी विद्यालयका शिक्षक कर्मचारी र सार्वजिक यातायातका चालक–सहचालकलाई खोप लगाइने भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो चरणको खोपका लागि विभिन्न खोप केन्द्र तोकिएको र आफ्नो परिचयपत्रसहित खोप लगाउन महानगरले आग्रह गरेको छ ।

महानगरले तोकेका खोप केन्द्र

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC