बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौंका कुन–कुन अस्पतालमा लगाइँदैछ २३ गतेदेखि कोरोना खोप 
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन २३ गतेबाट ५५ वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । 

महानगरका अनुसार २३ गतेबाट चैत्र १५ गतेसम्म ५५ वर्षमाथिका जेष्ठ नागरिक, विद्यालयलका प्राध्यापक, सरकारी–निजी विद्यालयका शिक्षक कर्मचारी र सार्वजिक यातायातका चालक–सहचालकलाई खोप लगाइने भएको हो । 

Agani Group

दोस्रो चरणको खोपका लागि विभिन्न खोप केन्द्र तोकिएको र आफ्नो परिचयपत्रसहित खोप लगाउन महानगरले आग्रह गरेको छ ।

महानगरले तोकेका खोप केन्द्र

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्