बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मोटरसाइकलको ठक्करबाट स्कुले बालिकाको मृत्यु
Godraj friday
Godraj friday
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

दाङ । मोटरसाइकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ । विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाकी १५ वर्षीया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा.४प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पीताम्बर रिजालले जानकारी दिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्