site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सानिमा बैंकको शाखा कीर्तिपूरमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सानिमा बैंकले काठमाडाैंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा शाखा विस्तार गरेको छ । उक्त शाखाको ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९३ वटा ए.टि.एम. संचालनमा रहेको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्