बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

यही फागुन १९ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ ।

आज बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्