site stats
बाह्रखरी :: Baahrakhari
खेल
ईपीएलको नयाँ मिति सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ । चौथो संस्करणको प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको ईपीएल क्रिकेटले बताएको हो ।

आयोजकले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएपछि आयोजकलाई सहज भएको हो ।

"नयाँ जोसका साथ मिति तय गरेका छौं, प्रतियोगिताका लागि क्यानले अनुमति दिएको छ, हामीले प्रतियोगिता सफल हुने आशा गरेका छौं," ईपीएलका एमडी आमिर अख्तरले भने ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्