बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ईपीएलको नयाँ मिति सार्वजनिक
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ । चौथो संस्करणको प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको ईपीएल क्रिकेटले बताएको हो ।

आयोजकले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएपछि आयोजकलाई सहज भएको हो ।

"नयाँ जोसका साथ मिति तय गरेका छौं, प्रतियोगिताका लागि क्यानले अनुमति दिएको छ, हामीले प्रतियोगिता सफल हुने आशा गरेका छौं," ईपीएलका एमडी आमिर अख्तरले भने ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्