site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शीतलनिवास पुगे प्रधानमन्त्री 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास पुगेका हुन् ।

सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्