site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पौडेल बनिन् केयूको उत्कृष्ट विद्यार्थी, ४ जीपीए प्राप्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेसनल कलेजकी श्रेया पौडेल काठमाडौं विश्वविद्यालय टप गरेकी छन् । पौडेलले स्नातकतर्फको उत्कृष्ट विद्यार्थी बनेकी हुन् ।

केयूले अन्तिम नतिजा प्रकाशित गरेको छ । ब्याच २०१६-२०२० को समूहमा चिकित्सा अध्ययनबाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै पौडेल उत्कृष्ट हुन सफल भएकी हुन् ।

Agni Group

धुम्बाराहीस्थित नेसनल कलेजमा ब्याचलर इन डेभलपमेन्ट स्टडिजमा चारवर्षे अध्ययन पूरा गरेकी पौडेलले कुल ४ जीपिएमा ४ नै जीपीए प्राप्त गरेकी हुन् ।

पौडेल उपकुलपति स्वर्णपदकको एक्लो हकदार भएकी हुन् । यो उपाधि नेसनल कलेजलको विद्यार्थीले प्राप्त गरेको पाँचौंपटक हो । यसअघि डेभेलपमेन्ट स्टडिजबाट ३ र सोसल साइन्सेज १ जनाले स्वर्णपदक पाइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC