site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रतिनिधिसभा विघटनविरुद्ध आदिवासी जनजातिको प्रदर्शन (तस्बिरमा)

काठमाडौं । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहनिकट आदिवासी जनजाति महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मंगलबार रत्नपार्कबाट सुरु गरिएको विरोध र्‍याली असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘प्रतिगमन मूर्दावाद’, ‘संविधानको रक्षा गरौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्