बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
श्रमिक यातायात संघको अध्यक्षमा शर्मा 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनको अध्यक्षमा राजेन्द्र शर्मालाई चयन गरेको छ ।

महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समितिको चयन गर्दै उपाध्यक्ष भुपाल ओली, पासाङ तामाङ, पूर्ण कार्की र अर्जुन श्रेष्ठ चयन भएका छन् भने महासचिवमा गुरुप्रसाद धिताल र कोषाध्यक्षमा नारायण श्रेष्ठ चयन छन् ।
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्