



काठमाडौं । नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनको अध्यक्षमा राजेन्द्र शर्मालाई चयन गरेको छ ।
महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समितिको चयन गर्दै उपाध्यक्ष भुपाल ओली, पासाङ तामाङ, पूर्ण कार्की र अर्जुन श्रेष्ठ चयन भएका छन् भने महासचिवमा गुरुप्रसाद धिताल र कोषाध्यक्षमा नारायण श्रेष्ठ चयन छन् ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार