बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला अदालत गेटबाटै फेरि समातिए
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका छन् । 

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, उनलाई सर्वोच्चको गेटबाट बाहिर निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

विनाआधार थुनामा राखेको भन्दै यसअघि पनि अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । फरक विचार-आस्था राखेका कारण पक्राउ गरिएको देखिँदा त्यसो गर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै सर्वोच्चले बास्तोलालाई आजै छाड्न आदेश दिएको थियो ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्