बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एक सय ७७ थान मोबाइलसहित ७ जना पक्राउ
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट बिल तथा स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ परेका छन् । ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ स्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान बिल तथा स्रोत नखुलेका मोबाइलसहित उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्दा उक्त मोबाइल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्