बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भक्तपुरमा टिपरको ठक्करबाट मृत्यु
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

भक्तपुर । भक्तपुर नगरपालिका घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ ।

बा५ख ४७९ नम्बरको टिपरको ठक्करबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई नाइटिंगेल बोर्डिङ स्कुल कुपण्डोल, ललितपुरमा चालकको रूपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले टिपर र चालक सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्