site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थप ८८ जनामा कोरोना संक्रमण, आज पनि मृत्यु शून्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ८८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो नवौँपटक हो । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ छ ।

हाल देशभर एक हजार ५३५ जना आइसोलेसनमा र ७१ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC