site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी–पुलिसले बराबरी खेल्दा एपीएफ दुई खेलअगावै महिला लिग च्याम्पियन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । बुधबार भएको खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा एपीएफले उपाधि जितेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अक बाँडेका हुन् । पुलिसले पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको थियोे । आर्मीले दोस्रो हाफमा गोल गरेको थियो ।

आर्मीले ११ खेलबाट २६ अंक जोडेको छ । चौथो स्थानको पुलिसको १५ अंक छ । शीर्ष स्थानको एपीएफको ३० अंक छ । एपीएफले दुई खेलअगावै उपाधि जित्न सफल भएको हो । एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC