बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आर्मी–पुलिसले बराबरी खेल्दा एपीएफ दुई खेलअगावै महिला लिग च्याम्पियन
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, फागुन ५, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । बुधबार भएको खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा एपीएफले उपाधि जितेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अक बाँडेका हुन् । पुलिसले पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको थियोे । आर्मीले दोस्रो हाफमा गोल गरेको थियो ।

आर्मीले ११ खेलबाट २६ अंक जोडेको छ । चौथो स्थानको पुलिसको १५ अंक छ । शीर्ष स्थानको एपीएफको ३० अंक छ । एपीएफले दुई खेलअगावै उपाधि जित्न सफल भएको हो । एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्नेछ ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, फागुन ५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्