site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०७:१६
प्रतिक्रिया दिनुहोस्