site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनएनआईपीए अवार्डलाई क्राउन प्लाजाको साथ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नक्सालस्थित होटेल क्राउन प्लाजा एनएनआईपीए स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनर बन्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटेल ग्रुपका चेयरम्यान युवराज श्रेष्ठले बुधबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार क्राउन प्लाजाले अवार्डमा सहभागी हुने उपत्यकाबाहिरका खेलाडीका लागि नि:शुल्क खाना र बस्न प्रबन्ध मिलाउनेछ । चेयरम्यान श्रेष्ठले खेलाडीको अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

अध्यक्ष श्रेष्ठले पहिलो भेटमै प्रस्ताव स्वीकार गरी अवार्डलाई सहयोग गरेकामा धन्यवाद दिए । विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने अवार्डको १५औं संस्करण फागुन ८ गते मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC