बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३०५ पुग्यो
बाह्रखरी - शनिबार, मंसिर ६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । 

Rohto Landing

Agani Group

सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । 

sarbottam cement

हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।  
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, मंसिर ६, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्