site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनीलबहादुर थापा कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन् । उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए भने देउवाले सदस्यता प्रदान गरेका थिए । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए ।

उनीहरुले सामूहिक राजीनामासमेत दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro