site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।  

पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ । 

Prabhu Bank
Agni Group
NIC Asia

म्याकगिल विश्वविद्यालय, अक्फोर्ड विश्वविद्यालय र बोकोनी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । 

स्मार्ट मोबाईल फोनका कारण महिलाहरुमा बहुआयामिक विकास भएको र उनीहरुको अवस्थामा सुधार आएको अध्ययनले देखाएको छ । 

Global Ime bank

गरिबी न्युनिकरण, स्वास्थ्य सुधार र लैंगिक समानताका लागि पनि स्मार्ट फोनले सहयोग पु¥याएको अध्ययनकर्ताहरुले बताएका छन् । 

अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरु अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरुले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका हुन् ।

स्मार्ट मोवाईल फोन प्रयोग नगर्ने भन्दा प्रयोग गर्ने महिलाहरु निर्णायक भूमिकामा हुने सम्भावना बढी पाइएको छ । 

अध्ययनकर्ताहरुका अनुसार स्मार्ट फोन प्रयोग गर्ने महिलाहरुले आफ्नो मोबाइल सेटको अभावमा पनि यसलाई चलाउने ज्ञान प्राप्त गर्ने गरेको र यसका कारण पुरूषहरूको तुलनामा उनीहरूमा प्रविधिको ज्ञान स्वभाविकरूपमा कमी रहेको जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC