site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुईजना प्रहरीमा कोरोना देखिएपछि कालीमाटी वृत्त सिल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत सिल गरिएको छ ।  

गएराति पीसीआर विधिबाट जाँच गर्दा कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको थियोे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालीमाटी वृत्तले गर्दै आएको काम कारवाही अन्य प्रहरी युनिटले गर्नेछन् । कालीमाटी वृत्तको नेतृत्व डीएसपीले गर्दै आएका छन् । वृत्तको क्षेत्रभित्रै ट्राफिक प्रभाग पनि रहेको छ । संक्रमित दुवै प्रहरीलाई सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ । कालीमाटी वृत्तमा करिब ९० प्रहरी छन् । सबैको स्वास्थ्य जाँच गर्ने तयारी छ । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC